समाचारबिहीबार, जेठ ७, २०७२
एक घण्टाभित्र दुई भूकम्प
१२ वैशाखमा गएको शक्तिशाली महाभूकम्पपछि लगातार पराकम्पन भइरहेको छ ।
७ जेठ दिउँसो ४ म्याग्निच्यूड भन्दा माथि दुई वटा भूकम्प गएको छ । दिउँसो २ः११ मा दोलखा केन्द्रविन्दू बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प लगत्तै २ः५६ मा नुवाकोट केन्द्रविन्दू बनाएर ४ म्याग्निच्यूडको अर्काे भूकम्प गएको छ ।
