थप समाचारबिहीबार, जेठ ७, २०७२
युवा संघले स्वयम् सेवक कमाण्डर ताेक्याे
युवा संघले १२ वैशाखमा गएकाे शक्तिशाली महाभूकम्पबाट प्रभावितहरुकाे पुनःस्थापना र पनःनिर्माणका लागि कार्यकर्ता खटाएकाे छ ।
संघकाे अाज बसेकाे स्थायी कमिटीको वैठकले केन्द्रीय स्वयंमसेवक कमाण्डरहरु तोकेको छ । संघले अस्थायी टहरादेखि पुनःनिर्माणमा समेत सहयाेग गर्ने सचिव रमेश पाैडेलले बताए ।
उनका अनुसार स्वयम् सेवक परिचालनका लागि पदाधिकारीसहितलाई जिम्मेवारी दिइएकाे छ ।
यस्ताे युवा संघकाे कार्यविभाजन
१. दिलु पन्त – लमजुङ्ग
२. सुर्य ढकाल– रसुवा
३ राजु गुरुङ्ग– मकवानपुर
४. गोविन्द थापा– भक्तपुर
५. सरोजदिलु विश्वकर्मा– नुवाकोट
६ .राजिव पहारी– ललितपुर
७.किरण पौडेल–काठमाडौं
८. रमेश पौडेल– सोलु
९. अशोक चन्द– दोलखा
१०. चन्द्र लामा– काभ्रे
११. नरेश शाहि– ओखलढुगा
१२. मन्जु यादव– सिन्धुली
१३. क्रान्ति बुर्लाकोटी– धादिङ्ग
१४. बचन सिंह– सिन्धुपाल्चोक
१५. हस्त बहादुर शाही– रामेछाप
१६. माधव बास्तोला– गोरखा
१७. कमल पाठक– चितवन
