समाचारशुक्रबार, जेठ ८, २०७२
लोकसेवाको परीक्षा तालिका सार्वजनिक
१२ वैशाखको महाभूकम्पका कारण स्थगित लोकसेवा आयोगको परीक्षा तालिका सार्वजनिक गरिएको छ ।
गत १६ वैशाखको स्थगित परीक्षा तालिका आयोगले सार्वजनिक गरेको छ । आयोगका अनुसार विभिन्न पदको परीक्षा आगामी २९ जेठबाट सुरु हुनेछ ।
