समाचारआइतबार, जेठ १०, २०७२

नेताका घरमा खाना नखान निर्देशन

हिमालखबर

भूकम्पका कारण क्षतिग्रस्त घरको जाँच गर्न गाउँ गएका प्राविधिकहरुलाई नेताका घरमा खाना नखान निर्देशन दिइएको छ ।

राजनीतिक दलका नेता कार्यकर्ताको घरमा खाना खाएकै आधारमा घरको क्षतिको विवरण प्रभावित हुने भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले प्राविधिकलाई नखान निर्दैशन दिएका हुन् ।

‘हामीलाई वास्तविक रिपोएट चाहिएको हो’, गैरेले भने ‘कतैबाट प्रभावित नभई जाँच गर्नु, खानाखर्च म व्यर्होछु ।’

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>