समाचारआइतबार, जेठ १०, २०७२

सशस्त्रमा नयाँ नियमावली

हिमालखबर

सशस्त्र प्रहरी बलको नियमावली संशोधनको अन्तिम चरणमा पुगेको छ ।

संशोधनको मस्यौदामा अर्थ र कानुन मन्त्रालयले स्वीकृती दिएपछि गृह मन्त्रालयले नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने गरेको छ ।

नयाँ नियमावलीको मस्यौदामा २४ वटा महत्वपूर्ण संशोधन छन् । नेपाल प्रहरीमा जस्तै बढुवामा चित्त नबुझे उजुरी गर्न सकिने प्रावधान समेत राखिएको छ । बढुवाको मापदण्ड पनि फेरिएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>