समाचारमंगलबार, जेठ १२, २०७२
बालुवाटारमा शीर्ष नेताहरुकाे बैठक
शीर्ष नेताहरुकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा भूकम्प प्रभावितहरुको पुनःस्थापनाबारे छलफल हुँदैछ । प्रधानमन्त्रीकाे अध्यक्षतामा बनेकाे राष्ट्रिय पुनःनिर्माण सल्लाहकार समितिकाे बैठक बसेकाे हाे ।
