समाचारमंगलबार, जेठ १२, २०७२

अाजै चार पटक भूकम्पकाे धक्का

हिमालखबर

१२ जेठ साँझ ललितपुर र काभ्रेकाे सीमाना केन्द्रविन्दु बनाएर भूकम्प गएकाे छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजे ४.३ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे । याेसँगै अाज चार पटक भूकम्पकाे धक्का महशुस गरिएकाे छ ।

यसअघिकाे तीन वटै भूकम्प दाेलखा केन्द्रविन्दु बनाएर गएकाे थियाे । साँझ ६.४० बजे ४.१,  ५.४८ मा ४.१ र दिउँसाे २.११ बजे ४.३ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>