समाचारबुधबार, कार्तिक २२, २०६९

बाराक ओबामा पुन: बिजयी

हिमालखबर

राष्ट्रपति पदमा चुनिनका लागि जम्मा २७० इलेक्टोरल मतको आवश्यकता हुन्छ ।  ओबामाका प्रतिष्पर्धी रिपब्लिकन मिट रोमनीले जम्मा २०३ इलेक्टोरल मत प्राप्त गरेको  त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जितपछि सिकागोबाट ओबामाले मतदातालाई भने, “न त यो भाग्य हो न दुर्घटना नै । यो सबै तँपाईहरूकै कारणले सम्भव भएको हो ।” उनले थपे, “गर्न धेरै बाँकी छ, अहिलेलाई धन्यवाद ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>