समाचारशुक्रबार, जेठ १५, २०७२
धादिङ केन्द्रविन्दु बनाएर भूकम्प
धादिङ केन्द्रविन्दु ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ ।
दिउँसो ३ः४४ बजे भूकम्पको धक्का महशुस भएको थियो । भूकम्पकाे केन्द्रविन्दु धादिङ सदरमुकाम भन्दा उत्तर मार्पाक अासपास भएर गएकाे हाे ।
यो समेत गरेर आजै पाँच वटा भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १२ वैशाखमा गएकाे महाभूकम्पपछि सानातिना भूकम्पकाे धक्काहरु राेकिएकाे छैन ।

