समाचारआइतबार, जेठ १७, २०७२

प्रधानमन्त्रीले भने, ‘राजिनामा दिने दिन धेरै टाढा छैन’

हिमालखबर

susilप्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी हुनासाथ राजिनामा दिने बताएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न प्रधानमन्त्री निवास पुगेका सेतो गुम्बाका रिन्पोछे चोक्यी ङ्मिा रिन्पोछे नेतृत्वको टोलीलाई उनले यस्ताे बताएका हुन् । प्रधानमन्त्री काेइरालाले भने, “संविधान जारी गर्ने दिन अव धेरै टाढा छैन ।”

उनले संविधान जारी गरेपछि सरकारको नेतृत्वबाट विदा हुने बताए । भूकम्पपीडितको सहयोगार्थसेतो गुम्बाले रु २५ लाख प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>