समाचारसोमबार, जेठ १८, २०७२
पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे
नेपाल अायल निगमनले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ ।
अन्तराष्ट्रिय बजारमा बढेको मूल्य अनुसार बढेकाे निगमले जनाएकाे छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेकाे छ ।
खाना पकाउने एलपी ग्याँस र हवाई ईन्धनको मूल्य चाँही यथावत रहेकाे निगमले जनाएकाे छ ।
