समाचारमंगलबार, जेठ १९, २०७२

एक दुई दिनभित्रै सहमति हुन्छः अाेली

हिमालखबर

kp-sharma-oli_20141228070830नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुबीच नयाँ संविधानका विवादित विषयमा एक दुई दिनभित्रै सहमति जुट्ने बताएका छन् ।

उनले दलहरुवीचको सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको बताए । अाेलीले भने, “अबको अवस्थामा हामी सहमति जुटाएरै जानु पर्छ भन्ने पक्षमा लागेकाे छाैं, त्यस विषयमा छलफल जारी छ ।”

अहिलेसम्म विवादित विषयमा सहमति नजुटे पनि गहिराईमा गएर सहमति जुटाउने प्रयास भइरहेकाे बताए । उनले भने, “एक दुई दिन ढिला होला सहमति हुन्छ । सहमतिको विकल्प छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>