समाचारबुधबार, आषाढ २, २०७२

विहानै भूकम्पका चार झट्का

हिमालखबर

२ असार विहान सिन्धुपाल्चोक र काठमाडौंलाई केन्द्र बनाएर चार वटा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

विहान ५ः५८ बजे ४.४ म्याग्निच्यूड (काठमाडौं केन्द्र),
६ः१४ बजे ५.२ (सिन्धुपाल्चोक केन्द्र),
६ः२६ बजे ४.० म्याग्निच्यूड (सिन्धुपाल्चोक केन्द्र) र
८ः०० बजे ५.१ म्याग्निच्यूड (सिन्धुपाल्चोक केन्द्र)
भएकोे भूकम्प गएको भूकम्प मापन केन्द्रको वेभसाइटमा उल्लेख छ ।

यी सबै १२ वैशाखमा गएको गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>