समाचारबुधबार, आषाढ ९, २०७२

सिन्धुपाल्चोकमा घर भत्काउने क्रममा दुई जनाको मृत्यु

हिमालखबर

भूकम्पले चर्किएको घर भत्काउने क्रममा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कुञ्चोक–५, सिन्धुपाल्चोकका ८३ बर्षीय गणेशबहादुर थापा र ८३ प्रहरीय डम्बरबहादुर न्यौपानेको मृत्यु भएको हो । उनीहरुको घरको निदालले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यहाँका खिलबहादुर न्यौपानेको घर भत्काउने क्रममा अर्काे ८४ बर्षीय बलबहादुर न्यौपाने घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>