समाचारबिहीबार, आषाढ १०, २०७२

संसद् अधिवेशन आह्वान

हिमालखबर

biccराष्ट्रपति रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा १५ असार, मङ्गलबारका लागि संसद् अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपतिले नेपालको अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा (१) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन मंगलबार अपराह्न ३ बजेका लागि आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>