समाचारआइतबार, आषाढ १३, २०७२

पूर्वोत्तर भारत, भूटानमा भूकम्पको धक्का

हिमालखबर

asamपूर्वोत्तर भारतमा १३ असार विहान भूकम्पको धक्का महशुस गरिएको छ ।

नेपाली समय अनुसार विहान ६ः५० बजे ५.६ म्याग्निच्यूडको भूकम्प गएको यूएसजीएसले जनाएको छ ।

असम राज्यको बासुगांवलाई केन्द्र बनाएर गएको भूकम्पको धक्का भूटान र पूर्वी नेपालमा समेत महशुस गरिएको थियो ।

भारतीय सञ्चारमाध्यमहरुले भूकम्प जाँदा मानिसहरु अत्तालिएर सडकमा निस्किएको बताए पनि जन–धनको क्षति भए–नभएको थाहा लागेकोे छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>