समाचारसोमबार, आषाढ १४, २०७२

समान हकका लागि प्रदर्शन

हिमालखबर

-मीना शर्मा

wwनयाँ संविधानमा आमाको नामबाट नागरिकता र महिला हक सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको छ ।

अधिकारकर्मी, महिला अभियान्ता, राजनीतिकर्मीलगायतले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवनसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनपछि उनीहरुले नयाँ संविधानमा महिला हकअधिकार पुरुषसरह हुनुपर्ने माग राखे ।

भेलामा बौल्दै बरिष्ठ पत्रकार तथा अधिकारकर्मी कनकमणि दीक्षितले महिलाले पूर्ण संवैधानिक हक पाउनुपर्ने बताए ।

यस्तै, सपना मल्ल प्रधानले अन्तरिम संविधानमा उल्लेख भएको भन्दा पनि कम अधिकार नयाँ संविधानमा व्यवस्था गरिन लागेकोप्रति खेद व्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>