समाचारमंगलबार, आषाढ १५, २०७२

शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित

हिमालखबर

-कपिल भट्ट

शीर्ष नेताहरुबीच नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सहमति जुट्न नसकेपछि संविधानसभा बैठक स्थगित गरिएकाे छ ।

मध्यरातपछि पनि बैठक सुरु नभएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक सुरु गर्न वा स्थगित गर्ने सभाध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका थिए ।

यसपछि पूर्वमन्त्री पद्दसुन्दर लावतीकाे शाेक प्रस्ताव पारित गर्दै बैठक १५ असार दिउँसाे २ बजेसम्मका लागि स्थगित गरिएकाे छ । नयाँ संविधानकाे मस्याैदा पेश गरिने कार्यतालिका तय गरिएकाे बैठक शाेक प्रस्ताव पारित गर्दै सकिएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>