समाचारशुक्रबार, आषाढ १८, २०७२

नेउवामहासंघको बरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्विरोध

हिमालखबर

bhawani ranaनेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्विरोध निर्वाचित भएकी छन् ।

बरिष्ठ उपाध्यक्षमा भवानी राणाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

अध्यक्षमा पशुपति मुरारका निर्विरोध भएपछि १८ असारमा बसेको कार्यसमिति बैठकले  बरिष्ठ उपाध्यक्षको निर्वाचनको मिति पनि आजै तोकेको थियो ।

राणा निर्विरोध भएपछि उनको पदस्थापन पनि भएको अध्यक्ष मुरारकाले बताए ।

यसअघि निर्विरोध भएका अध्यक्ष मुरारका  निर्वाचित भएको औपचारिक घोषणा निर्वाचन आयोगले आजै गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>