समाचारबिहीबार, आषाढ ३१, २०७२
२१३ न्यायाधीशको सरुवा (नामावलीसहित)
सर्वाेच्च अदालतले पुनरावेदन र जिल्ला अदालतका २१३ न्यायाधीशको सरुवा गरेको छ ।
सर्वाेच्चले सरुवाका लागि २ बर्ष कार्यअवधि पुगेका न्यायाधीशहरुको सरुवा गरेको हो । यसअघि, पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले गरेको निर्णय उल्टाउदै सरुवाको निर्णय गरिएको छ ।
कल्याण श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएर अाएपछि सर्वाेच्चले पुनरावेदन अदालतका ३४ र जिल्ला अदालतका १७९ न्यायाधीशको सरुवा गरेकाे हाे ।
सरुवा हुने न्यायाधीशहरुको विवरण ।
