समाचारशुक्रबार, साउन १, २०७२

संकटमा हिन्दू धर्मः थापा

हिमालखबर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राज्य बनाउनु आफ्नो पार्टीको मुख्य मुद्दा भएको बताएका छन् ।

धार्मिक एवम् ऐतिहासिक स्थल देवघाटधाममा शुरु भएको एक महीने बृहत् धार्मिक अनुष्ठान कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले भने, “प्रमुख दलका नेताहरु बाहिरी देशको प्रभावमा परेर नेपाललाई धर्म निरपेक्षता बनाइयाे ।”

उनले नेपालमा हिन्दू धर्म नै सङ्कटमा पर्दै गएको बताए । थापाले धर्म परिवर्तन गराउने लहर चलिरहेको भन्दै यसलाई रोक्न सनातन हिन्दू धर्मावलम्बीहरु लाग्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>