समाचारसोमबार, साउन ४, २०७२
सुझाव संकलनको पहिलो दिन तस्वीरमा
देशका २४० निर्वाचन क्षेत्रमा नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिक सुझाव संकलन हुँदैछ । आज पहिलो दिन अधिकांश क्षेत्रमा शान्तिपूर्ण सुझाव लिइएको छ भने तराईका जिल्लाहरुमा भने मधेश केन्द्रीत दलहरुको विरोधका कारण झडप भएको छ ।
तस्वीरहरुः विक्रम राई, देवकी बिष्ट, लक्ष्मी गौतम, सुरजकुमार भुजेल, देव पचभैया, सुरेश विडारी, केशव राना र सानुबाबु तिमिल्सिना

























