समाचारमंगलबार, साउन ५, २०७२

गणेश थापा कुटिएपछि हेटौडा बन्द

हिमालखबर

DSC_0026राप्रपा नेपालका सभासद गणेश थापालगायत तीन कार्यकर्ता कुटिएको विरोधमा हेटौडा बन्द गरिएको छ ।

पार्टी अध्यक्ष कमल थापाकै उपस्थितिमा बजार बन्दको आह्वान गरिएपछि अहिले सडकमा प्रदर्शन भइरहेको छ ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरी कुटपिट गरिएको भन्दै बजारपशल, यातायातलगायत बन्द आह्वान गरिएको छ । उक्त पार्टीका कार्यकर्ताहरु अहिले सडकमा टायर बालेर प्रदर्शन गर्दैछन् ।

-सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>