समाचारआइतबार, कार्तिक २६, २०६९

वाइसिएल सहइन्चार्जमाथि गोली प्रहार

हिमालखबर

यादवलाई लक्षित गरी चार गोली प्रहार भए पनि निशाना चुकेकाले यादव सकुशल रहेको प्रहरीले जनाएको छ  । गोली प्रहार गर्ने रामनगर मिर्चैया–५ का १८ वर्षीय कैलास ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ठाकुरको साथबाट एक थान कटुवा पेस्तोल, सोमा लाग्ने दुई थान गोली, एक थान नाइन एमएम ब्रोनिङ पेस्तोल र सोमा लाग्ने गोली दुई थान पनि बरामद भएको इप्रका मिर्चैयाका प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>