समाचारआइतबार, साउन १०, २०७२

पूर्व युवराज पारस शाह अस्पताल भर्ना

हिमालखबर

पूर्व युवराज पारस शाह काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

मध्यान्ह १२ बजे अस्पताल पुगेका शाहलाई १२ः४० बजे भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालका अनुसार शाहको मुटुले राम्ररी काम गर्न सकेको छैन ।

उनमा मुटुका धमनीले राम्ररी काम नगर्ने लगायतका समस्या देखिएको छ । शाहको मुटुमा ‘पेसमेकर’ राख्ने तयारी भइरहेको छ  । शाह मुटुको समस्याका कारण कारण  यसअघि पनि अस्पताल भर्ना भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>