समाचारसोमबार, साउन ११, २०७२

संविधानसभा बैठक भोलि

हिमालखबर

अनिश्चितकालका लागि स्थगन भएको संविधानसभाको बैठक १२ साउनमा बस्ने भएको छ ।

नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनका लागि गत २४ असारबाट स्थगित बैठक भोलि बस्ने भएको हो ।

व्यवस्थापिका–संसद्को बैठक अन्त्य गर्दै सभामुख सुवास नेम्वाङले १२ साउन साँझ ५ बजे बैठक बस्ने जानकारी दिएका हुन् । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा जनमत सङ्कलन गर्न संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>