समाचारसोमबार, साउन ११, २०७२

महासंघका पूर्व अध्यक्ष पाण्डेलाई राष्ट्रपतिले माफी दिए

हिमालखबर

भ्रष्टाचार मुद्दामा जेलजीवन बिताइरहेका उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेलाई राष्ट्रपति रामवरण यादवले माफी दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति यादवले पाण्डेसहित २१ जनालाई माफी दिएका छन् ।

२०३९ सालमा भ्रष्टाचार मुद्दामा भएको जरिवाना र कैद सजाय बाँकी रहेको भन्दै उनलाई गत ३ चैत २०७१ मा पक्राउ गरिएको थियो । उनले पाएको सजाय मध्ये एक बर्ष ९ महीना २७ दिनको भुक्तानी बाँकी रहेको भन्दै जेल पठाइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>