समाचारबुधबार, साउन १३, २०७२

प्रदेशको सीमाकंनसहित संघीयताः गच्छदार

हिमालखबर

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रदेशको सीमाकंनसहितको संघीयता संविधान बन्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै गच्छदारले आफू मधेश विरोधी नभएको बताए । उनले भने, “मधेश विरोधीको प्रचार गरिएको छ, तर त्यस्तो होइन । मेरो रगत मधेशी नै हो ।”

उनले देशपछि मात्रै अरु अजेण्डा प्राथामिकतामा पर्ने बताए । गच्छदारले भने, “पहिला देशको अजेण्डा प्रमुख हो ।” उनले मधेशवादी अन्य दलले वार्तामा बस्दिन भन्नुको अर्थ नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>