समाचारआइतबार, कार्तिक २६, २०६९

सिक्किमका मुख्यमन्त्री चाम्लिङ राजधानीमा

हिमालखबर

एकसाता लामो भ्रमणका क्रममा धर्मपत्नी टीकामाया, छोरी कोमल चाम्लिङ, प्रमुख सचिव आरएस बस्नेतसहित सात सदस्यीय टोलीका साथ उनी २६ कार्तिकमा राजधानी आईपुगेका हुन । साँस्कृतिक तथा पर्यटकीय उद्देश्यले मुख्यमन्त्री चाम्लिङ परिवारसहित नेपाल आएको भारतीय राजदूताबासका प्रवक्ता पीयुष श्रीवास्तवले जानकारी दिए । निजी भ्रमणमा आएका चाम्लिङले राजनीतिक परामर्श गर्ने जानकारी आफूलाई नभएको श्रीवास्तवले बताए ।

मुख्यमन्त्रीको टोलीले पशुपतिनाथ र मनकामना मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>