समाचारशनिबार, साउन १६, २०७२

गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै सुदूरपश्चिम बन्द

हिमालखबर

गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आज, १६ साउनमा सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ ।

हिन्दूराष्ट्र संरक्षण सङ्घर्ष समितिले कैलालीका विभिन्न स्थानमा निर्ममरुपमा गाईको हत्या गर्ने कार्य हुन थालेकाले दोषीमाथि कारबाहीको माग गर्दै बन्द आह्वान गरेको जनाएको छ ।

बिहानै महेन्द्रनगर बसपार्कबाट छोटो दूरीका यातायातका साधन सञ्चालन भइरहेका भए पनि लामो दूरीका यात्रुबाहक बस सञ्चालन हुन सकेका छैनन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>