समाचारसोमबार, कार्तिक २७, २०६९
एमाले नेता ओली अस्पतालबाट डिस्चार्ज
निमोनिया र सेन्टिसेनियाको उपचार गराइरहेका नेता ओली २७ कात्तिकमा डिस्चार्ज भएका हुन । उनको डा. यतेन मेहताको रेखदेखमा उपचार भईरहेको छ । ओलीलाई एक हप्तासम्म भारतमै राखेर आराम गर्नु पर्ने ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।
थप उपचारका लागि ओलीलाई १८ कात्तिकमा एयर एम्बुलेन्सबाट भारत लगिएको थियो ।
