समाचारआइतबार, साउन २४, २०७२

राप्रपा नेपालले मस्यौदा च्याते

हिमालखबर

प्रमुख चार दलले असंवैधानिक विधमार्फत संविधान निर्माण प्रक्रिया अघि बढाएको भन्दै राप्रपा नेपालले संविधानको परिमार्जित मस्यौदा च्यातेको छ ।

विषेश समय लिएर बोल्दै पार्टी अध्यक्ष कमल थापाले संविधानसभा भन्दा बाहिर गएर दलहरुले गरेको सम्झौताले मुलुकलाई निकास नदिने भन्दै मस्यौदा च्यातेपछि उक्त पार्टीका सभासदहरुले पनि मस्यौदा च्योतेका थिए ।

राप्रपा नेपालले हिन्दू राज्य नयाँ संविधान नल्याई धार्मिक द्वन्द्व निम्त्याउन खोजेको बताए । उनले संविधानमा हिन्दू राज्य कायम गरिनुपर्ने बताए ।

बहुजन शक्ति पार्टीका सभासद विसेन्द्र पासवानले संविधानसभा चार दलले लालपूर्जा बनाएकाे भन्दै विराेध गरे । उनले विषेश समय लिएर बाेलेपछि राेष्टममा गएर पलेटी कसेर बसेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>