समाचारसोमबार, साउन २५, २०७२

अखण्ड मध्यपश्चिमलाई प्रकाश ज्वालाको समर्थन

हिमालखबर

jwalaनेकपा एमालेका पोलिट्ब्यूरो सदस्य प्रकाश ज्वालाले अखण्ड मध्यपश्चिमको पक्षमा समर्थन जनाएका छन् ।

उनले प्रेस विज्ञप्ती जारी गर्दै अखण्ड मध्यपश्चिमका लागि हुने आन्दोलन, दबाव र अभियानमा साथ दिने जनाएका छन् । विशेष समितिले सल्यान, राप्ती र मध्यपश्चिमका हकमा प्रदेश सीमाकंन गर्दा जनताको सुविधा र व्यवहारिक दुष्टिकोणले उचित नभएको उनले उल्लेख गरेका छन् ।

ज्वालाले मध्यपश्चिम एक प्रदेश हुनुपर्ने र राप्ती टुक्रिन नहुने जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>