समाचारमंगलबार, कार्तिक २८, २०६९

सरकार मिसावट भएको तेलजस्तोः उपराष्ट्रपति

हिमालखबर

२८ कार्तिकमा रिपोर्टर्स क्लब नेपालको देउसी भैलो टोलीसँगको कुराकानीमा उनले आफू मात्रै संबैधानिक र अरु सबै खराब भन्ने प्रधानमन्त्रीको सोच पूर्णरुपमा गलत भएको टिप्पणी गरे । झाले बैशाखभित्रमा मुलुकले जनप्रतिनिधि पाउनुपर्ने भन्दै त्यसमा अड्चन थाप्ने काम गरेमा सबैका लागि नराम्रो हुने चेतावनी पनि दिए ।

राष्ट्रपतिले पटक पटक दलका नेतालाई बोलाएर सहमतिका लागि घच्घच्याइरहेकाले बाहिर भनिएको जस्तो राष्ट्रपति चुप लागेर नबसेको उपराष्ट्रपति झाले दाबी गरे ।

दलहरुबीच सहमति नभएर पूर्ण बजेट आउने अवस्था नरहे सरकारले फेरि पनि एक तृतीयांश बजेट ल्याउनुपर्ने उनको सुझाव थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>