समाचारबिहीबार, भाद्र ३, २०७२

इन्काउन्टरमा ‘कुमार घैंटे’काे मृत्यु

हिमालखबर

urlमोस्ट वान्टेट सूचीमा रहेका गुन्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ ।

काठमाडौंको सामाखुशीमा प्रहरीसँग जम्काभेट हुँदा घैंटेले प्रहरीमाथि गोली चलाएपछि प्रहरी इन्काउन्टरबाट घाइते भएका थिए । घाइते घैंटेको महाराजगञ्जस्थित अस्पतालमा मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार भर्ना हुनुअघि नै घैंटेको मृत्यु भएको हो । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंका प्रमुख एसएसपी सर्वेन्द्र खनालले इन्काउन्टरमा घैंटेका दुइजना सहयोगी समेत घाइते भएको हिमालखबरलाई बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>