समाचारबिहीबार, कार्तिक ३०, २०६९

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा शी जिनपिंग

हिमालखबर

उनी १० वर्षदेखि पार्टी र सेनाको समेत कमाण्ड सम्हालेका राष्ट्रपति हू जिन थाओका उत्तराधिकारी हुनेछन् ।

सिन्ह्वाका अनुसार ५९ वर्षीय शी जिनपिंगलाई चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले ३० कर्तिक बिहान महासचिवमा चयन गरेको हो । पार्टीको विधान अनुसार शीर्ष नेतृत्वमा प्रत्येक १० वर्षमा परिवर्तन हुन्छ ।

नया नेता शीले आजैदेखि पार्टीको कमाण्ड सम्हाल्ने छन् भने आगामी मार्च महिनादेखि सरकारको पनि जिम्मेदारी लिनेछन् । मार्चमा हुने नेशनल पीपल्स कांग्रेसको वार्षिक सभा नहुन्जेल हू र अन्य नेताहरु सरकारी पदमा रहिरहनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>