समाचारशुक्रबार, मंसिर १, २०६९

सुरक्षाकर्मीका पोशाक र चिन्ह प्रयोग गर्न नपाइने

हिमालखबर

मन्त्रालयले १ मंसीरमा विज्ञप्ति जारी गर्दै विगतमा यस्ता पोसाकको दुरूपयोग गरी ठगी, लुटपाटका घटना भएका र भविष्यमा समेत दोहोरिन सक्ने हुँदा सर्वसाधरण व्यक्ति, सुरक्षा सेवा प्रदान गर्ने प्राइभेट कम्पनीले यस किसिमका पोशाक र चिन्ह प्रयोग गर्न गराउन पूर्णरूपमा बन्देज लगाएको जनाएको छ ।

स्वदेश तथा विदेशका सुरक्षा निकायहरूमा काम गर्ने बहालवाला वा सेवानिवृत्त नेपालीले समेत सरकारी कर्तव्यपालनका बेला बाहेक कम्ब्याट पोशाक र दज्र्यानी चिन्ह प्रयोग गर्न निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>