समाचारशनिबार, मंसिर २, २०६९
विपक्षी दलको आन्दोलन भोलिदेखि
प्रमुख विपक्षी कांग्रेस, एमालेलगायत १९ दलले २५ कार्तिकमा घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार आज २ मंसीरमा नागरिक समाजका प्रतिनिधिसँग अन्तर्क्रिया हुँदैछ ।
यसैगरी, एमालेका उपत्यकास्थित जिल्ला समितिहरूले पनि आन्दोलनको तयारीका क्रममा ३ मंसीरमा अगुवा कार्यकर्ता भेला गर्दैछन् । रासस
