समाचारबिहीबार, भाद्र २४, २०७२

थरुहटका कैलाली संयोजक पक्राउ

हिमालखबर

थरुहट संघर्ष समिति, कैलालीका संयोजक लाहुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

टीकापुरमा ७ भदौमा ९ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अारोप  लागेका चौधरीलाई २४ भदौ विहान प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले जानकारी दिए ।

“घटनाको अनुसन्धानका क्रममा सोधपुछका लागि पक्राउ गरिएको हो, उनीमाथि थप छानविन र सोधपुछ हुँदैछ,” प्रजिअ चापागाइँले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>