समाचारशुक्रबार, भाद्र २५, २०७२

संविधानसभामा मतदान प्रक्रिया दुई दिन रोकिने, वार्तामा आउन विपक्षीलाई आग्रह

हिमालखबर

प्रमुख तीन दलका शीर्ष नेताहरुले दुईदिन संविधान निर्माण प्रक्रिया रोक्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुले आजबाट शुरु हुने भनिएको मतदान प्रक्रिया दुईदिन रोक्ने निर्णय गरेको एमाओवादीका नेता बाबुराम भट्टराईले बताएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘मतदान प्रक्रिया २ दिन रोकेर बाहिरिएका दलहरुलाई वार्तामा आउन आग्रह गरेको छ ।’ संविधानसभाले आजबाट मतदान प्रक्रियामा जाने कार्यतालिका तय गरेको थियो ।tweet

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>