समाचारशुक्रबार, भाद्र २५, २०७२

महोत्तरीमा पनि दुई आन्दोलनकारीको मृत्यु

हिमालखबर

महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ ।

स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्ने क्रममा रामशिलादेवी मण्डलको मृत्यु भएको हो । यस्तै, गणेश यादवकाे पनि गाेली लागेर मृत्यु भएकाे छ ।

प्रहरीको गोली लागेर अर्का आन्दोलनकारी महिला पनि घाइते भएकी छिन् । कर्फ्यू तोड्न महिलाहरुको प्रदर्शन निकालिएको थियो । जारी अान्दाेलनका क्रममा महाेत्तरीमा ५ जना अान्दाेलनकारीकाे मृत्यु भइसकेकाे छ ।

-दिलीपकुमार सि‌ह

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>