समाचारआइतबार, भाद्र २७, २०७२

मधेशको समस्या समाधान गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले तराई–मधेसमा देखिएका समस्याको हल गर्न सरकार कटिबद्ध रहेका बताएका छन् ।

एमाओवादीका तराई–मधेसका निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संविधानसभाका सभासद्सँग प्रधानमन्त्री निवासमा भएको भेटमा उनले यस्तो बताए ।

“संविधान निर्माणमा सबै राजनीतिक पार्टीले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने कार्यलाई प्राथमिकता दिएकाले नै संविधान निर्माणमा प्रगति हुन सकेको हो”, प्रधानमन्त्रीले भने, “अहिले छुटेका सानातिना कुरालाई संविधान संशोधनमा समेत समेट्न सकिन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>