समाचारसोमबार, भाद्र २८, २०७२

हिन्दू राष्ट्र अस्वीकृत भएपछि प्रदर्शन, प्रहरीसँग झडप

हिमालखबर

हिन्दू राष्ट्रसहितको संविधानलाई संविधानसभाको दुईतिहाई बढी मतले अस्वीकार गरेपछि नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ ।

राप्रपा नेपाल, खूमबहादुर खड्का नेतृत्वको नेपाली कांग्रेस र कमल नयानाचार्य समूहले प्रदर्शन गरेको हो । माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शनकारीलाई प्रहरीले निषेधाज्ञा क्षेत्रमा प्रवेश गर्न नदिएपछि झडप भएको छ ।

२८ भदौमा संविधानसभामा राप्रपा नेपालका २१ सभासद बाहेकले हिन्दू राष्ट्रको प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । प्रदर्शनकारीले संयुक्त राष्ट्रसंघको गाडीमा समेत तोडफोड गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>