समाचारआइतबार, मंसिर ३, २०६९

राष्ट्रपति–प्रधानमन्त्री भेट

हिमालखबर

मुख्य सचिव लिलामणी पौडेलसँगै अपरान्ह करिब साढे तीन बजे शितल निवास पुगेका प्रधानमन्त्रीले भेटपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन मानेनन् ।

अर्थमन्त्री एवम एमाओवादी नेता वर्षमान पुनका अनुसार आजै बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि सरकारले राष्ट्रपतिसमक्ष ३ मंसीरमै बजेट अध्यादेश पेश गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>