थप समाचारआइतबार, आश्विन ३, २०७२
कञ्चनपुरमा संविधानको स्वागत (फोटो फिचर)
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा संविधान घोषणा भएपछि दीपावली गरेर खुशियाली मनाइएको छ । स्थानीय राति अबेरसम्म पनि खुशियाली मनाउँदै नाचगान गरिरहेका छन् ।