समाचारसोमबार, मंसिर ४, २०६९

राष्ट्रपतिद्वारा चार दलका नेतासँग छलफल

हिमालखबर

राष्ट्रपति कार्यालयमा शीतलनिवासमा ४ मंसिर बिहान ९ बजेबाट छलफल सुरु भएको हो । छलफलमा प्रधानमन्त्री बाबुराम भट्टराई, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मोर्चाका संयोजक विजयकुमार गच्छदार सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>