समाचारसोमबार, मंसिर ४, २०६९
दलीय सहमतिबिना राष्ट्रपतिले केही नगर्नेः प्रम
४ मंसीरमा आफ्नै निवास बालुवाटरमा क्रान्तिकारी पत्रकार संघको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री भट्टराईले सञ्चारमाध्यमममा आएका समाचार समेत गलत भएको दावी गरे ।
उनले राष्ट्रपतिले दलीय सहमतिमा जोड दिएको र वर्तमान संक्रमणकालिन अवस्थामा दलहरुको सहमतिबिना आफूले कुनै कदम चाल्न नसक्ने राष्ट्रपतिको भनाइ रहेको बताए ।
उनले सरकारले नया“ नीति तथा कार्यक्रम नसमेटेर भएपनि पूर्ण बजेट ल्याउन प्रयास गर्ने बताएका थिए ।
