समाचारमंगलबार, मंसिर १२, २०६९

एमाले पोलिटब्युरो बैठक बस्दै

हिमालखबर

पोलिटब्युरो बैठकमा राष्ट्रपतिको आह्वानपछि सहमति बन्न नसकिरहेको अवस्था, सरकारले आह्वानका विषयमा गरेको निर्णयलगायतका विषयमा छलफल हुनेछ । दलहरुसँग छलफल गरेर सहमतिको सरकार गठनका लागि पहल गर्न पोलिटब्युरो बैठकले ठोस निर्णय गर्ने पोलिटब्युरो सदस्य रघुजी पन्तले जानकारी दिए ।

यसअघि नै एमालेले गतिरोध अन्त्यका लागि राष्ट्रपतिको आह्वान सकारात्मक भएको जनाइसकेको छ भने सरकार गठनका लागि प्रधानमन्त्रीके नाम प्रस्ताव गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>