समाचारबिहीबार, मंसिर १४, २०६९

केही दिनमै सहमति हुन्छः दाहाल

हिमालखबर

१४ मंसीरमा नेपाल राष्ट्रिय कर्मचारी संठनको  कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै दलहरुस“ग सहमतिका लागि वार्ता र छलफल जारी रहेकाले केही दिनमै सहमतिमा पुग्ने बताएका हुन । उनले आजै साँझ राष्ट्रप्रति कार्यालय शीतल निवासमा प्रमुख दलका नेताहरुबीच छलफल हुने पनि जानकारी दिए ।

उनले मुलुकमा सक्षम नेतृत्वको अभावका कारण संक्रमणकाल लम्बिएको बताए । वर्तमान सरकार अन्य शक्तिको मोहरा बनेको आरोप लागिरहेका बेला अध्यक्ष दाहालले  दलहरुमा अन्तर्राष्ट्रिय शक्तिको प्रभावका कारण समस्याको समाधानमा ढिलाइ भएको टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>