समाचारसोमबार, फाल्गुण १०, २०७२
चित्रबहादुर केसी पुनः अध्यक्ष
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित भएका छन् ।
रुपन्देहीमा सकिएको तेस्रो राष्ट्रिय सम्मेलनबाट उनी सर्वसहमत निर्वाचित भएका हुन् । ७ फागुनदेखि शुरु भएको सम्मेलनले अन्य पदाधिकारीहरु पनि सर्वसहमतिबाट निर्वाचित गरेको छ ।
मोर्चाको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रि आलम र दुर्गा पौडेल, महासचिवमा जनकराज शर्मा, सचिवमा हेमलाल पुरी र कोषाध्यक्षमा ओमबहादुर केसी निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
